कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयले माग्यो ८९ जना कर्मचारी
काठमाडौं - कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, धनकुटाले ठुलो संख्यामा स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरूको माग गरेको छ ।
निर्देशनालयले आज एक सूचना जारी गर्दै रिक्त रहेका १० विभिन्न पदहरूमा सेवा करारमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि असार मसान्तसम्म …