काभ्रेको खानीखोलामा जीप दुर्घटना : दुई जनाको मृत्यु, घाईतेको हेलीमार्फत उद्धार
काभ्रे - काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
खानीखोला ४ जगथली देखि बनेपातर्फ आउदै गरेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार कलक बहादुर माझी खानीखोला–४ र अनिता …