२ लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य रंगेहात पक्राउ
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमलाई २ लाख घुस लिन लागेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।
विद्यालयका कर्मचारीको पारिश्रमिक बढाइने भन्दै उनी २ लाख घुस लिने क्रममा बिहीबार दिउँसो रंगेहात पक्राउ परेका हुन्।
स्ट्रिङ अप्रेसन गरेर घुस …